सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो ?
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य नयाँ उचाइमा पुगेको छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो ।
योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिज्ञापन

बिहीबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर ४१० रुपैयाँ कायम भएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
