भारतले नेपालमा पेट्रोलियम पाइपलाइन विस्तार र डिपो निर्माणका लागि १७ अर्ब लगानी गर्ने
लोक कल्याणकारी विज्ञापन

काठमाडौं – भारतले नेपालमा पेट्रोलियम पाइपलाइनको विस्तार र पेट्रोलियम भन्डारण डिपो निर्माण गर्ने सम्झौता भएको छ ।
लोक कल्याणकारी विज्ञापन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चारदिने भारत भ्रमणमा बिहीबार यी परियोजना निर्माणका लागि सम्झौता भएको हो ।
लोक कल्याणकारी विज्ञापन

यी परियोजना निर्माणको लागि भारतले १७ अर्ब बढी लगानी गर्ने भएको छ । परियोजनाअन्तर्गत भारतको सिलगुडिदेखि नेपालको झापासम्म पेट्रोलियम पाइपलाइन विस्तार हुने छ ।
बिज्ञापन

यस्तै, झापाको चारआलीमा पेट्रोलियम भन्डारणका लागि डिपा निर्माण गरिने छ । भारतको मोतिहारीदेखि नेपालको अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई विस्तार गरेर चितवनको लोथरसम्म विस्तार गर्ने सम्झौता भएको छ ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

