स्वास्थ तथा सरसफाइ

विदेशबाट नेपाल आउने यात्रुलाई अब कोरोनाविरुद्धको खोप लगाएको प्रमाण नचाहिने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौैं । विदेशबाट नेपाल आउन अब कोरोनाविरुद्धको खोप लगाएको प्रमाण नचाहिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सचिवस्तरीय निर्णय गर्दै खोपको प्रमाण नचाहिने र कोरोनाकै लागि मास्क अनिवार्य नगर्ने व्यवस्था गरेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय स्तरमा नै कोरोनाका कारण आपतकालीन अवस्था नरहेको र अधिकांश जनसंख्याले पूर्ण खोप लगाइसकेकाले एआईपी प्रोटोकल परिवर्तन गरिएको हो ।

बिज्ञापन

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।