डुबेर बालकको मृत्यु
लोक कल्याणकारी विज्ञापन

दैलेख : जिल्लाको डुंगेश्वर गाउँपालिका–१ खाँडा बस्ने बलबहादुर खड्काका ९ बर्सीय छोरा गणेश बहादुर खड्काको डुबेर मृत्यु भएको छ। पौडी खेल्लने क्रममा डुंगेश्वर गाउँपालिका–१ मा पर्ने लोहोरे खोलामामा डुबेर उनको आज (आइतबार) मृत्यु भएको हो।
बालक खोलामा डुबेको सूचना पाएपछि प्रहरी टोली घटनास्थल गई शव निकालेको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताए। बालकको शव पोस्टमाटमका लागि जिल्ला अस्पताल दैलेखमा राखिएको प्रहरीले जनाएको ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
