प्रधानमन्त्री पत्नी सीता अस्पताल भर्ना
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । प्रधानमन्त्री पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । सोमबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा उनलाई भर्ना गरिएको हो ।
अस्पताल स्रोतका अनुसार नियमित जाँचका लागि अस्पताल ल्याइएको र अहिले चेकजाँच चलिरहेको छ ।
बिज्ञापन

सीता लामो समयदेखि जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’बाट पीडित छन् ।
चिकित्सकका अनुसार पूर्णरुपमा निको नहुने र रोकथाम मात्र गर्न सकिने रोग हो । यो रोग निकै कम मानिसमा देखिने गर्दछ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
