राष्ट्रिय समाचार

मृत अवस्थामा चितुवा फेला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

वालिङ, जेठ २९ गते । स्याङजाको गल्याङ नगरपालिका वडा –१ मालुङ्गामा एक चितुवा मृत अवस्थामा फेला परेको छ । टुनिबोटदेखि चौर जाने कच्ची बाटो छेउमा स्थानीयले मृत अवस्थामा चितुवा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

गल्याङ र राम्दी प्रहरी चौकिबाट गएको प्रहरी टोलिले मृत चितुवालाई वन कार्यालय स्याङ्जाको जिम्मा लगाएको छ । चितुवा कसरी मर्‍यो भन्ने बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।