अत्तरियामा एक महिला मृत फेला
लोक कल्याणकारी विज्ञापन

धनगढी । कैलालीमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।
सोमबार बिहान अत्तरियाको आदर्श टोलमा अन्दाजी २५ वर्षकी महिला मृत फेला परेकी मालाखेती ईलाका प्रहरी कार्यालयले जनाएको छ।महिलाले खैरो जिन्स पाइन्ट, कालो कलरको टिसर्ट लगाएकी छन्।
बिज्ञापन

प्रहरीका अनुसार मृतक महिलाको पहिचान खुल्न सकेको छैन । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
