राजनीति

समलिङ्गी विवाहमा सर्वोच्चको फैसला त्रुटीपूर्ण : कमल थापा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा समलिङ्गी विवाहको बिपक्षमा उभिएका छन् । सर्वोच्च अदालतले समलिङ्गी विवाहलाई अस्थायी मान्यता दिएको भोलीपल्ट सामाजिक सञ्जालमार्फत थापाले बिपक्षीमा प्रतिक्रिया दिएका हुन् ।

‘समलिङ्गी विवाह दर्ताको सम्बन्धमा सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण छ । समलिङ्गी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कार विपरीत छ । विवाह महिला र पुरुष विचको पवित्र सम्बन्ध हो,’ उनले भनेका छन, ‘समलिङ्गी विवाहले वैधानिकता पाउने हो भने यसले पारिवारिक झमेला एवं सामाजिक विकृति सिर्जना गर्दछ ।’ 

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।