राष्ट्रिय समाचार

आजदेखि निर्माण सामग्री उत्पादन तथा बिक्री बन्द

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं – नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले शनिबारदेखि देशभर बालुवा, ढुङ्गा, रोडा र गिट्टी उत्पादन तथा बिक्री रोकिने जनाएको छ ।

महासङ्घका महासचिव पुरुषोत्तम रेग्मीले विगतमा बालुवा, ढुङ्गा, रोडा र गिट्टी उत्पादन तथा बिक्री गर्ने कम्पनी नवीकरण नभएका कारण महासङ्घले शनिबारदेखि देशभर बालुवा, ढुङ्गा, रोडा र गिट्टी उत्पादन तथा बिक्री रोकिने निर्णय गरेको जानकारी दिए।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।