बिश्व

ट्विटर प्रयोगकर्ताले अब सिमित मात्र समाचार पढ्न पाउने

बिज्ञापन

काठमाडौं । ट्विटरका मालिक एलोन मस्कले ट्वीट पोस्ट पढ्ने सीमा तोकेका छन्।

बिज्ञापन

मस्कले शनिबार एक पोष्ट सार्वजनिक गर्दै ट्विटरमा दैनिक सिमित मात्र समाचार पढ्न पाउने सीमा तय गरेको जानकारी दिएका हुन् । उनले ‘भेरिफाईड प्रयोगकर्ताले अब एक दिनमा १० हजार पोष्ट मात्र पढ्न सक्ने बताएका छन् । त्यस्तै अप्रमाणित प्रयोगकर्ताले १ हजार पोष्टहरू र नयाँ अप्रमाणित प्रयोगकर्ताहरूले दैनिक ५ सय पोस्ट मात्र पढ्न पाउने बताए ।

शनिबार धेरै प्रयोगकर्ताहरूले ट्विटरले काम नगरेको गुनासो गरेपछि राति एलोन मस्कले ट्वीटरको प्रयोग सीमितता गर्ने घोषणा गरेका हुन् ।

बिज्ञापन