दार्चुलामा लडेर खोलामा खस्दा एक जनाको मृत्यु
लोक कल्याणकारी विज्ञापन

धनगढी । दार्चुलामा खोलामा खसेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको मालिकार्जुन गाउँपालिका- ६ हरडीगाड खोलामा खसेर सोही ठाउँ बस्ने ५५ वर्षीय शिवराज गिरीको लडेर खोलामा खस्दा घटनास्थलमै मृत्यु भएको हो ।
बिज्ञापन

गिरी शनिबार साँझमालिकार्जुनकै बांकुबाट चिउरानी घरतर्फ फर्किेने क्रममा ६० मिटरमाथि बाटोबाट खोलामा खसेका थिए ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
