घटना

भैँसीको शरीरले च्यापिएर वडा सचिवको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दैलेख । भैँसीको शरीरले च्यापिएर नारायण नगरपालिका–१० मा कार्यरत वडा सचिव चक्र बहादुर कटुवालको मृत्यु भएको छ। घरबाट बारीमा लैजाने क्रममा भैँसीले च्याप्दा कटुवाल घाइते भएका थिए।

लोक कल्याणकारी विज्ञापन

घाइते भएका वडा सचिव कटुवाललाई उपचारका लागि स्वास्थ्य सेवा कार्यालय दैलेख पुर्‍याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिए।

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन