सहयोग तथा उदार

प्रभु बैंक लम्की शाखाद्वारा झोला वितरण

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

लम्की, ३१ असार । प्रभु बैंक लिमिटेड लम्की शाखाद्वारा झोला वितरण गरिएको छ ।

हिजो शुक्रबार एक कार्यक्रमका बीच प्रभु बैंक लिमिटेड लम्की शाखाद्वारा संस्थागत सामाजिक उत्तर–दायित्व कार्यक्रम अन्तर्गत लम्की–चुहा नगर पालिका वडा नं. ३ बल्चौर, कैलाली स्थित श्री जीवन दीप प्राथामिक विद्यालयमा अध्ययनरत जेहेन्दार तथा विपन्न परिवारका ६० जना विद्यार्थीहरुलाई ६० थान झोला वितरण गरिएको छ ।

बिज्ञापन

उक्त अवसरमा शाखा प्रबन्धक उमा प्रसाद उपाध्याय, प्रधानाध्यापक दिनेश चौधरी तथा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष राजकुमार चौधारीको उपस्थिति रहेको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।