सुदूरपश्चिमको बजेट बहुमतले पारित , एमाले र स्वतन्त्र सांसदले गरे बहिस्कार
लोक कल्याणकारी विज्ञापन

कैलाली । सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको बजेट पारित गरिएको छ । असार १ गते आर्थिक मामिला मन्त्री नरेश शाही प्रस्तुत गरेको बजेट आज बहुमतले पारित गरिएको हो ।
बजेट छलफलमा विपक्षी दलबाट राप्रपा सांसद खेमा देवी विष्ट मात्रै उपस्थित थिइन् । एमालेका सबै सांसद र स्वतन्त्र सांसद तरा जोशीले प्रदेश सभा बैठक बहिस्कार गरेका थिए
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
