राजनीति

राप्रपा नेपालले आज विरोध प्रदर्शन गर्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं – आज काठमाडौंमा राप्रपा नेपालले विरोध प्रदर्शन गर्ने भएको छ।

लोक कल्याणकारी विज्ञापन

संयुक्त संयोजित संगठनहरुद्धारा आयोजित बिरोध प्रदर्शन दिउँसो २ बजे प्रदर्शन गर्न लागेकाे हाे।

लोक कल्याणकारी विज्ञापन

भद्रकालिमा भेला भई न्युरोड, असन हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर कोणसभा हुने प्रवक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिएका छन्।

बिज्ञापन

भ्रष्टचार विरोधी तथा सुशासनको पक्षमा, सीमा अतिक्रमण बन्द गर्नुपर्ने, विदेशी हस्तक्षेप बन्द गर्नुपर्ने, हिन्दु राष्ट्र कायम गर्नु पर्ने तथा धमान्तरणको रक्षा गर्नुपर्ने मागसहित राप्रपा नेपाल सडक संघर्षमा उत्रिएको हो।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन