राष्ट्रिय समाचार

राष्ट्रपति भएपछि पहिलो पटक निजी निवास पुगे पौडेल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो निजी निवास बोहोराटारमा पुगेका छन्।

लोक कल्याणकारी विज्ञापन

राष्ट्रपतिमा निर्वाचित भएपछि सरकारी निवास शितलनिवासमा बस्दै आएका उनी शनिबार काठमाडौंको बोहोराटारमा रहेको आफ्नो निजी निवासमा पुगेका हुन्।

लोक कल्याणकारी विज्ञापन

राष्ट्रपति निर्वाचित भएपछि उनी पहिलो पटक बोहोराटारमा पुगेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

बिज्ञापन

उनी फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन