राष्ट्रिय समाचार

प्रहरीको सरुवा मादपण्ड फेरि संशोधन हुँदै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाल प्रहरीमा सरुवा मापदण्ड संशोधन हुने भएको छ । प्रहरी प्रधान कार्यालयले नयाँ मादपण्ड बनाएर स्वीकृतीका लागि गृह मन्त्रालय पठाएको छ ।

रवि लामिछाने गृहमन्त्री हुँदा मापदण्ड बनाएर कार्यान्वायन गरिएको थियो । त्यो मापदण्डअनुसार सरुवा गर्न अहिले समस्या भएपछि संशोधन गर्न लागिएको छ। प्रहरीमा पटक पटक सरुवा मापदण्ड फेरिदै आएको छ ।

बिज्ञापन

प्रहरीमा विभिन्न पदमा सरुवा रोकिएका छन् । नयाँ मापदण्ड बनाएर एसपी, डिएसपी र इन्सपेक्टरको सरुवा गर्न लागिएको गृह मन्त्रालय स्रोत बताउँछ । इन्सपेक्टर भन्दा तल्लो तहको पनि सरुवामा पनि मापदण्ड लागू गर्न खोजिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।