मुस्ताङ कागबेनी बजारका ३१ घर बाढीले बगायो
लोक कल्याणकारी विज्ञापन

काठमाडौं। मुस्ताङको कागबेनी बजार जलमग्न भएको छ। बारागुङ मुक्तिनाथ क्षेत्र गाउँपालिका-४ स्थित कागखोलामा आएको बाढीले बजार डुबाएको हो।
लोक कल्याणकारी विज्ञापन

स्थानीयलाई बजारभन्दा ५ सय मिटरमाथि सुरक्षित स्थानमा सारिएको नेपाली सेनाले जनाएको छ।
लोक कल्याणकारी विज्ञापन

नेपाली सेनाका अनुसार कागबेनी लोमान्थाङ जाने एउटा पक्की पुल, झोलुङ्गे पुल र एउटा काठको पुल बगाएको छ।
बिज्ञापन

३१ बटा घर पनि बगाएको नेपाली सेनाले जनाएको छ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

