घटना समाचार

घाँस काट्दा लडेर महिलाको निधन

बिज्ञापन

कालिकोट, भदौ १ गते । कालिकोटको नरहरिनाथ गाउँपालिकामा एक महिलाको घाँस काट्ने क्रममा भीरबाट लडेर निधन भएको छ । घाँस काट्ने क्रममा वडा नं ५ की ३५ वर्षीया पशु सहकारीको भीरबाट लडेर निधन भएको हो । 

बिज्ञापन

स्थानीय वड्डा भीरमा घाँस काट्ने क्रममा लडेर उनको निधन भएको स्थानीय शिक्षक मानबहादुर सहकारीले बताउनुभयो । मृतक सहकारीकf दुई नाबालक बच्चा छन् ।

बिज्ञापन