घटना

घाँस काट्दा लडेर महिलाको निधन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कालिकोट, भदौ १ गते । कालिकोटको नरहरिनाथ गाउँपालिकामा एक महिलाको घाँस काट्ने क्रममा भीरबाट लडेर निधन भएको छ । घाँस काट्ने क्रममा वडा नं ५ की ३५ वर्षीया पशु सहकारीको भीरबाट लडेर निधन भएको हो । 

स्थानीय वड्डा भीरमा घाँस काट्ने क्रममा लडेर उनको निधन भएको स्थानीय शिक्षक मानबहादुर सहकारीले बताउनुभयो । मृतक सहकारीकf दुई नाबालक बच्चा छन् ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।