घटना

कैलालीका एक युवक दैलेखबाट बेपत्ता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः कैलालीका एक युवक दैलेखबाट बेपत्ता भएका छन्। कैलालीको बर्दगोरिया गाउँपालिका–४ छतिवन घर भएका ३१ वर्षीय गिर्ज विक दैलेखको भगवतीमाई गाउँपालिका बेस्तडाबाट बेपत्ता भएका हुन्।

लोक कल्याणकारी विज्ञापन

गत साउन महिनाको १९ गते घुम्ती व्यापार गर्न भनि घरदेखि निस्केका विक ७ दिन यता सम्पर्कमा नआएको उनका भाई केशव विकले बताए। उनले दाइको खोजिका लागि सहयोग गरिदिन आग्रह गर्दै कसैको सम्पर्कमा आए वा देखेमा नजिकको प्रहरी कार्यालय तथा सम्पर्क नम्बर९८४८४१०२१९ र ९७४८४८७१३५ मा फोन गरी सम्पर्क गरिदिन आग्रह गरेका छन्।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन