राजनीति

नेकपा एसको पोलिटब्युरो बैठक जारी- यी ७ एजेन्डामा छलफल हुने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सुरू भएको छ । आलोकनगरस्थित पार्टी कार्यालयमा जारी बैठकमा ७ एजेन्डामा छलफल हुने बताइएको छ ।

लोक कल्याणकारी विज्ञापन

वर्तमान राष्ट्रिय परिस्थिति, संगठन सुदृढीकरण रिपोर्टिङ, पार्टीका सैद्धान्तिक विचारका सवाल, संगठनात्मक अवस्था, आन्तरिक समस्या, आगामी कार्ययोजना संगठनात्मक अभियान र महाधिवेशनबारे र नेतृत्वलाई सुझाव दिने कार्यसूची तय भएको छ ।

लोक कल्याणकारी विज्ञापन

बैठकले आसन्न केन्द्रीय कमिटी बैठकको लागि कार्यसूची तय गर्ने महासचिव घनश्याम भुसालले बताए । पार्टी महाधिवेशनको मिति र स्थान तोक्न केन्द्रीय कमिटी बैठक यही भदौ ५ देखि ७ गतेसम्म बस्दैछ ।

बिज्ञापन

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन