राष्ट्रिय समाचार

सभामुखले टोपबहादुर रायमाझी निलम्बन भएको सदनलाई गराए जानकारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी सदनलाई गराएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि प्रतिनिधिसभा सदस्यबाट निलम्बन भएको जानकारी गराएका हुन् ।

बिज्ञापन

शरणार्थी प्रकरणमा पक्राउ परेपछि रायमाझीलाई एमालेले यसअघि नै सचिव पदबाट निलम्बन गरिसकेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।