सेनाका बेपत्ता भएका मेजर पण्डितले दुनैको एटीएमबाट २० हजार निकालेका थिए
लोक कल्याणकारी विज्ञापन

काठमाडौं– आइतबारदेखि बेपत्ता भएका नन्द बक्स गुल्म डोल्पाका मेजर विमल पण्डितको बारेमा जानकारी प्राप्त नभए पनि उनले दुनैको एक एटीएमबाट २० हजार रुपैंया निकालेको पत्तो लागेको छ।
सोमबारदेखि सेना, प्रहरी र स्थानीयले खोजी जारी राखेका छन् तर पण्डित भेटिएका छैनन्।
बिज्ञापन

दुनैको एटीएमबाट पैसा झिकेर भाडाको गाडीमा त्रिपुरासुन्दरी हिँडेका उनी बेपत्ता छन्। डोल्पा, रुकुम, जाजरकोट, कालिकोट, जुम्लालगायतका ठाउँमा खोजी भइरहेको सैनिक स्रोतले जनाएको छ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
