माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु
लोक कल्याणकारी विज्ञापन

कालिकोट स् कालिकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ।
कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका वडा नं ४ मा घर पोत्न नजिकैको जङ्गल गएर माटो खन्ने क्रममा ढिस्को खस्दा सोही ठाउँस्थित २७ वर्षीया मीना शाहीको मृत्यु भएको हो ।
बिज्ञापन

बर्षाको पानीले गलेको ढिस्को भत्किादा ती महिलाको घटनास्थलमै मृृत्यु भएको वडाध्यक्ष देवनाथ योगीले बताए।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
