राष्ट्रिय समाचार

देशभरीका शिक्षकले आज काठमाडौंमा आन्दोलन गर्ने

बिज्ञापन

काठमाडौं । विद्यालय शिक्षा विधेयकको बिरोधमा काठमाडौं केन्द्रित आन्दोलन सुरु भएको छ ।

बिज्ञापन

 बिद्येयकको बिरोधमा आज देशभरका शिक्षक कर्मचारीहरू काठमाडौँमा केन्द्रित भएर आन्दोलनमा उत्रन लागेका हुन् ।

विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौँमा सडक आन्दोलन गर्नका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आएका छन् ।

नेपाल शिक्षक महासङ्घको आह्वानमा आज ११ बजेदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन सुरु गर्नेछन् ।

बिज्ञापन