राष्ट्रिय समाचार

गौशालामा एक युवामाथि छुरा हानियो, घटनास्थलबाट पेस्तोल बरामद

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । काठमाडौंको तिलगंगास्थित पिके डाइग्नोसिस सेन्टरका सञ्चालकमाथि छुरा प्रहार भएको छ ।

पिके डाइग्नोसिस सेन्टर सन्चालन गर्दै आएका साजन हुसेनको भाई साविर हुसेनलाई चक्कु प्रहार गरेर २ जना फरार भएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

घटनास्थलबाट एउटा कटुवा पेस्तोल पनि बरामद भएको गौशला प्रहरीले जनाएको छ । घाइतेको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।