भद्रकालीमा सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । नेपाली सेनाको ट्रकले ठक्कर दिँदा भद्रकालीमा स्कुटर चालकको मृत्यु भएको छ ।
भद्रकाली नजिक सभागृह मोडमा सेनाको प्र ३–०१–००१ ग ३६०५ नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिँदा काठमाडौं चाहाचल बस्ने ३२ वर्षीयाा चालक आकृति शर्माको मृत्यु भएको हो ।
बिज्ञापन

बा प्र–०२–०१८ प ९२७७ नम्बरको स्कुटर ट्रकसँग ठोक्किँदा घाइते भएकी शर्मालाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा ८ बजे उनको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालय रामशाहपथले जनाएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
