सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका सीमा नाकाबाट स्वदेश फर्कनेको घुँइचो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः सुदूरपश्चिमका सीमा नाकाबाट स्वदेश फर्कनेको दिनहुँ घुँइचो लाग्ने गरेको छ। नेपाल–भारत सीमा नाका हुँदै सुदूरपश्चिम प्रवेश गर्नेको संख्या दैनिक रुपमा बढ्न थालेको हो।  

कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर (गौरीफन्टा), जुलाघाट बैतडी, पुलघाट नाका दार्चुला र जोलाजिमी नाका दार्चुलाबाट कामका लागि भारतका विभिन्न सहर पसेकाहरु यतिबेला स्वदेश फर्कन थालेका छन्। पछिल्लो दुई सातायता ठुलो संख्यामा स्वदेश फर्कनेहरुको संख्या बढ्न थालेको छ।

बिज्ञापन

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।