बझाङमा फेरि गयो भूकम्प
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । शुदुरपश्चिमको बझाङ केन्द्रविन्दु भएर आज पनि भुकम्प गएको छ । आज बिहान ११ बजे ४५ मिनेट जाँदा बझाङको तालकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको परकम्प गएको हो ।
यही असोज १६ गते दिउँसो २:४० मा ५.३ र ३ बजेर ६ मिनेट जाँदा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । जिल्लाका व्यक्तिगत घर र सार्वजनिक भवनहरूमा क्षति भएको छ ।
बिज्ञापन

१६ गतेको भूकम्पपछि लगातार पराकम्प गइरहेका छन् । यो सबैभन्दा ठूलो पराकम्प हो ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
