टीकापुर

टीकापुरमा २ दिन विद्युत आपूर्ति बन्द हुने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कापुरमा २ दिन विद्युत आपूर्ति बन्द हुने भएको छ । शनिबार र आइतबार टीकापुर क्षेत्रमा पुराना विद्युतीय उपकरण हटाई नयाँ उपकरण जडान गर्नु पर्ने भएकाले विद्युत आपूर्ति बन्द हुने भएको छ । 
नेपाल विद्युत प्राधिकरण टीकापुर बितरण केन्द्रले सूचना जारी गरी शनिबार बिहान ७ बजेदेखि वेलुकी ५ बजेसम्म र आइतबार बिहान ७ बजेदेखि बिहान १० बजेसम्म बिद्युत आपूर्ति बन्द हुने जानकारी दिएको छ । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

बिज्ञापन