खेलकुद

भारतविरुद्ध पाकिस्तान १९१ रनमा अलआउट

बिज्ञापन

काठमाडौं । आइसीसी विश्वकप अन्तरगत पाकिस्तानले भारतलाई १९२ रनको लक्ष्य दिएको छ ।

बिज्ञापन

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले अलआउट हुनुपूर्व ४२.४ ओभरमा १९१ रन मात्रै बनाउन सक्यो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले ५० रन बनाए । मोहम्मद रिजवानले ४९, इमान उलहकले ३६ र अब्दुल्लाह शाफिकले २० रन बनाए ।

भारतका लागि जसप्रित बुमराह, मोहमद सिराज, हार्दीक पाण्ड्या, रविन्द्र जडेजा र कुलदीप यादवले समान दुई-दुई विकेट लिए ।

बिज्ञापन