राजनीति

प्रधानमन्त्री प्रचण्डलाई कैलालीमा देखाइयो कालो झण्डा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कैलालीमा कालो झण्डा देखाइएको छ । गौरीगङ्गा नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्न आउने क्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी कैलालीले प्रधानमन्त्रीलाई कालो झन्डा देखाएको हो ।

घोडाघोडी बहुमुखी क्याम्पको भवन शिलान्यास गरेर आउँदै गर्दा व्याख्यात्मक टिप्पणीको नाममा राष्ट्रघाती सम्झौता एमसीसी पास गरेको भन्दै प्रचण्डलाई कालो झण्डा देखाएको सो पार्टीले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।