घटना

पिङ खेल्दा मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अर्घाखाँची, कात्तिक ६ गते । सन्धिखर्क नगरपालिका वाड नम्बर ६ मा पिङ खेल्न क्रममा पासोले बेरिएर एक बालिकाको मृत्यु भएको छ । 

आफ्नै घरमा चुन्निलाई पिङ बनाएर खेल्दा ९ वर्षीया प्रशंसा थापाको मृत्यु भएको हो । 

बिज्ञापन

घरमा खेलिरहेका बच्चाहरू एक्कासि चिच्चाएपछि हेर्न जाँदा सलको पासोले कसेर मृत्यु भइसकेको सन्धिखर्क नगरपालिका वाड नम्बर ६ का अध्यक्ष श्रीधर महत्राले जानकारी दिनुभयो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।