क्रीकेटमा नेपालको तिब्र प्रगति संकेत सिंगापुरमाथि ८ विकेटको फरकमा जित
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । त्रीवि क्रीकेट मैदानमा भरिएको टी–२० विश्वकप फाइनल एसियामा नेपालले तीब्र प्रगतिको संकेत देखाउदै जित हातपारेको छ।
लोक कल्याणकारी विज्ञापन

सोमबार भएको पहिलो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको फरकमा जित हात पारेको हो ।
लोक कल्याणकारी विज्ञापन

आजै त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर जित हासिल गरेको छ ।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

