राष्ट्रिय समाचार

जुवाखालबाट पक्राउ परेका कलाकारहरू धरौटीमा छुटे

बिज्ञापन

काठमाडौं । जुवा खेल्दाखेल्दै पक्राउ परेका गजित विष्ट, सुलेमान शंकर, चक्र बमसहितका कलाकार धरौटी बुझाएर छुटेका छन् ।

बिज्ञापन

काठमाडौं जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई जनही १५ हजार रूपैयाँ धरौटीमा छाड्ने आदेश गरेको हो । काठमाडौं प्रहरीले कात्तिक ११ गते उनिहरूसहित ९ जनालाई एउटै जुवा खालबाट पक्राउ गरेको थियो ।

बिज्ञापन