राजनीति

टिकटक बन्द गर्नु समाधान होइन, नियममा ल्याउन सक्नुपर्छ : बालेन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जाल टिकटक बन्द गरेर मात्र समस्या समाधान नहुने बरु यसलाई नियममा ल्याउनुपर्नेमा जोड दिएका छन्।

सरकारले नेपालमा टिकटक बन्द गर्ने घोषणा गरेपश्चात् मेयर साहको यस्तो टिप्पणी आएको हो।

बिज्ञापन

उनले मंगलबार समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाल सरकारलाई मेरो अनुरोध टिकटक मात्र हैन अन्य सामाजिक सञ्जालहरूलाई अनुगमन, नियममा ल्याउनु प्रयास गर्नुहोला करको दायरामा ल्याएर गलत गर्ने कुरालाई सेन्सर गर्ने आफ्नो संयन्त्र विकास गर्नुहोला’, ‘बन्द समाधान हैन। यो बन्दलाई टिकटकसँग नियमन गर्नलाई दरो आधार बनोस्, मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस्।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।