आस्था /आध्यात्म

भाइटीकाका दिन मात्र खुल्ने बालगोपालेश्वर मन्दिरमा भक्तजनको भिड

बिज्ञापन

काठमाडौं । भाइटीकाका अवसरमा खुलेको बालगोपालेश्वर मन्दिरमा भक्तजनको भिड लागेको छ ।

बिज्ञापन

रानीपोखरी बीचमा रहेको उक्त मन्दिर प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिन मात्र खुला हुने गर्दछ ।

मन्दिरमा आज बिहानैदेखि भाइटीका मनाउने भक्तजनको भिड लागेको छ ।

भाइटिकाको अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन् ।

बिज्ञापन