सुदूरपश्चिम प्रदेश

कैलालीका एक सब ओभरसियर कर्णालीमा बेपत्ता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः कैलालीको कैलारी गाउँपालिकाका सब ओभरसियर विशेष चौधरी एक हप्तादेखि बेपत्ता छन्। जिल्लाको टीकापुर पार्क घुम्न गएका चौधरी कर्णाली नदीमा बेपत्ता भएका हुन्। चौधरीको एक हप्तादेखि शव फेला परेको छन्।

लोक कल्याणकारी विज्ञापन

गौरीगंगा नगरपालिका वडा नम्बर ८ बढैपुरका चौधरी कर्णाली नदीमा डुबेर बेपत्ता भएका थिए। आफन्त, प्रहरी, सशस्त्र प्रहरी, स्थानीयहरूले एक सातादेखि चौधरीको खोज तलास गर्दै आएका छन्। इलाका प्रहरी कार्यालय, टीकापुरका अनुसार उनी कात्तिक २५ गते कर्णालीमा बेपत्ता भएका हुन्। साथीहरुसँगै टीकापुर पार्क घुम्न गएका उनी जोडिएको कर्णाली नदीमा पौडी खेल्न गएका थिए। सोही क्रममा उनी डुबेर बेपत्ता भएका प्रहरीले बताएको छ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन