व्याक्ती बिशेष

नातिनी अन्माउँदै प्रचण्ड, विज्ञानबाबुसँग प्रतिभाको ईंगेजमेन्ट

बिज्ञापन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी प्रतिभा दाहाल विवाह वन्धनमा बाँधिने भएकी छन् । युवा अर्थशास्त्री विज्ञानबाबु रेग्मीसँग उनको ईंगेजमेन्ट भएको छ ।

बिज्ञापन

प्रतिभा प्रधानमन्त्री प्रचण्डकी छोरी तथा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालकी छोरी हुन् । मंगलबार भएको ईंगेजमेन्टमा प्रचण्ड पनि सहभागी थिए । विवाह २३ मंसिरका दिन हुने बताइएको छ ।गोर्खा घर भएका विज्ञानबाबु अक्सफोर्ड विश्वविद्यालयमा इकोनोमिक डेभलपमेन्टमा स्नातकोत्तर गर्दैछन् । प्रतिभाले पनि विदेशमा अध्ययन गरेकी हुन् ।

बिज्ञापन