राजनीति

फागुन १ मा ‘राजाको हात’बाट बत्ती बालेर गणतन्त्र फाल्छौंः दुर्गा प्रसाईं

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी दुर्गा प्रसाईंले फागुन १ गतेबाट व्यवस्था परिवर्तनको आन्दोलन निर्णायक बनाउने बताएका छन् ।

आज आइतबार बिहान निजी निवासमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रसाईंले फागुन १ गते ‘राजाको हात’बाट बत्ती बालेर गणतन्त्र फाल्ने दाबी गरेका हुन् ।

बिज्ञापन

उनले भने, ‘अब यो व्यवस्था परिवर्तन हुन्छ । फागुन १ गते वसन्तपुरमा राजाको हातबाट दियो बालेर वैदिक सनातन धर्म सापेक्ष राष्ट्र घोषणा हुन्छ ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।