हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित
लोक कल्याणकारी विज्ञापन

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा आइतबारदेखि हिमपात भएको छ। आइतबारदेखि सुरु भएको यस वर्षको पहिलो हिमपातपछि अत्याधिक चिसोका कारण जनजीवन कष्टकर बनेको छ । आज (सोमबार) बिहानदेखि हिमपात भइरहेको छ।
अहिले त्यहाँ एक इन्च हिउँ जमिनमा जमेको स्थानियले जनाएको छ । चिसो बढेर तापक्रम माइनस तीन डिग्री सेल्सियसमा झरेको स्थानीयले बताएका छन् ।
बिज्ञापन

हिमपातसँगै बाक्लो कुहिरो लागेका कारण हवाई सेवा समेत अवरुद्ध भएको छ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
