प्रधानमन्त्री प्रचण्ड धनगढीमा
लोक कल्याणकारी विज्ञापन

कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी आइपुगेका छन् । सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न उनी यहाँ आएका हुन् ।
उनी विमानस्थलबाटै धनगढी उपमहानगरपालिका- १६ स्थित भादामा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन जानेछन् । त्यसपछि महोत्सव उद्घाटनको कार्यक्रम छ ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
