प्रहरी सई मृत भेटिए
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । प्रहरी नायब निरीक्षक (सई) मृत फेला परेका छन् ।
आइतबार बिहान ७ बजे भक्तपुरको सिपाडोल टौखेलस्थित आफ्नै घरमा सई बालकृष्ण उपाध्याय मृत फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।
बिज्ञापन

उक्त कार्यालयका प्रहरी निरीक्षक किशोर ढुंगानाका अनुसार ४४ वर्षीय घिमिरे आफ्नो कोठाभित्र मृत फेला परेका हुन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
