राजनीति

एमाले बागमतीले टुंग्यायो राष्ट्रियसभाको उम्मेदवार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा एमालेले बागमतीले राष्ट्रियसभाको उम्मेदवार टुंगो लगाएको छ।

माघ ११ गते हुने निर्वाचनको लागि एमालेले क्लस्टर अनुसार दोलाकी रोच कुमारी चौँलागाई, काठमाडौंका विवेक देवकोटा, धादिङ ध्रुव विश्वकर्मा र चितवनका त्रिलोचन निर्मल पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

बिज्ञापन

राष्ट्रियसभाको निर्वाचनको लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ। गठबन्धनको कारणले कुनै सीट जित्ने सम्भावना नभएपछि आफ्नो मतको रक्षाको लागि एमालेले १९ सीटमै उम्मेदवारी दिने तयारी गरेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।