राजनीतिसुदूरपश्चिम प्रदेश

एमाले मै फर्किए एकीकृत समाजवादी प्रदेश सदस्य बम

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ :नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रदेश कमिटी सदस्य खडक बम एमालेमा फर्किएका छन्।

एमालेको कैलाली जिल्ला अधिवेशनका क्रममा आइतवार सुखडमा आयोजित सभामा बमले एमालेबाट फुटेर कुनै कम्युनिस्ट आन्दोलन सफल नहुने भन्दै आफु एमालेमा फर्किएको बताए ।

बिज्ञापन

बम गौरीगंगा क्षेत्रका प्रभावसाली नेता हुन्।
कार्यक्रमलाई सम्बोधन गर्न सुख्ड पुगेका एमाले अध्यक्ष के पि शर्मा ओलिको हातबाट माला लगाएर बम लगायत झन्डै ३ दर्जन बढि एमाले प्रबेश गरेको छन्।

यसरी एमालेमा प्रवेश गरेका हरुले देशलाई सहि दिशा तिर डोर्‍याउन एमाले बाहेक अरु पार्टी हरुको आश नरहेको पनि बताएका छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।