Climate

कस्तो रहला आजको मौसम ?

बिज्ञापन

हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र  सुदुरपश्चिम प्रदेशमा आंशिक बदली भई बाँकी भू-भागमा आंशिकदेखि  मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

बिज्ञापन

आज राति सुदूरपश्चिम, कर्णाली र  गण्डकी प्रदेशको पहाडी भु-भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । 
 

बिज्ञापन