भेलु बाजेको निधन
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । सामाजिक सञ्जालमा ‘भेलु बाजे’ नामले भाइरल मिनबहादुर बुढाको मृत्यु भएको छ । प्यूठान अस्पतालमा उनको आज उपचारका क्रममा मृत्यु भएको हो ।
भेलुवाजेका ज्वाईंले बताएअनुसार आज अत्यधिक मदिरा सेवन गरेको अवस्थामा भेलुवाजेलाई १ बजेतिर अस्पताल पुर्याइएको थियो ।
बिज्ञापन

उनलाई इमर्जेन्सीमा भर्ना गरिएको थियो । बेलुकी साढे ६ बजेतिर चिकित्सकले मृत घोषणा गरेको उनले बताए । भेलुवाजेलाई निमोनिया र स्वासप्रश्वासको समस्या रहेको बताइएको छ ।
६ महिना अगाडि मात्रै भेलुवाजेले श्रीमती गुमाएका थिए ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
