कैलालीको टीकापुरबाट वन मुद्दाका फरार प्रतिवादी पक्राउ
लोक कल्याणकारी विज्ञापन

कैलाली । कैलालीको टीकापुरबाट वन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन । जिल्ला अदालत कैलालीको फैसलाले बन मुद्दामा ११ हजार ६८०जरिवाना ठहर भई फरार रहेका मुद्दाका फरार प्रतिवादी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा टीकापुर नगरपालिका – १ का ३४ वर्षीय जनक बहादुर गाहा मगर रहेका छन् ।
शनिबार इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
