सुदूरपश्चिम प्रदेश

धनगढीमा एक बालक झुण्डिएको अवस्थामा मृत फेला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । धनगढीमा एक बालक मृत अवस्थामा फेला परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका-३ चटकपुर घर भएका १३ वर्षीय विष्णु फुलारा घरमै झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार उनको परिवारले पासो फुकाली धनगढीकै स्वस्तिक अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । उनको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।

बिज्ञापन

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।